एलिट क्लब विराटनगरको सुविधासम्पन्न सभाकक्ष तयार भएको छ। कार्यक्रम गर्न चाहने सामाजिक संघसंस्थाका लागि न्यूनतम सेवाशुल्कमा उपलब्ध छ ।
◉ अपाङ्गमैत्री
◉ छुट्टै सचिवालय कक्षको सुविधा
◉ प्रोजेक्टर, पोडियम र साउण्डसिस्टम
◉ राउण्डटेबल बनाएर कार्यक्रम गर्न सकिने
◉ वाइफाइको सुविधा
◉ पार्किङको सुविधा