एलिट क्लबको विगत
- वि.सं. २०१५ बैशाख १ गते क्लब स्थापना हुँदा सचिव श्री शत्रुघ्न प्रसाद उपाध्याय हुनुहुन्थ्यो भने अन्य कार्यकारी सदस्यका रूपमा थिए।
- वि.सं. २०१८/०१९ तिर अध्यक्ष डा. भरतराज बैद्य र सचिव राधाप्रसाद घिमिरे र अन्य कार्यकारी सदस्यका रूपमा थिए। यो भवन यही कार्यकालमा बनाउन थालिएको थियो ।
- वि.सं. २०२९ मा अध्यक्ष डा. भरतराज वैद्य र सचिव श्री आमोद प्रसाद उपाध्याय र अन्य कार्यकारी समितिमा सदस्य थिए।
4. वि.सं. २०२९ मा अध्यक्ष डा. भरतराज वैद्य, सचिव श्री भरतमोहन अधिकारी, सदस्यमा आमोदप्रसाद उपाध्याय, शिब प्रसाद रिजाल आदि थिए।
5. वि.सं. २०३७ तिर अध्यक्ष श्रीकृष्ण बहादुर राउत, सचिव श्री भरतमोहन अधिकारी र सदस्यमा आमोद प्रसाद उपाध्याय, शिवप्रसाद रिजाल र अन्य थिए। त्यसपछि करिव एक दशकमा क्लब निष्क्रिय रह्यो । क्लब प्रजातान्त्रिक विचारको पक्षमा खडा भयो । यो नागरिक संगठनको रूपमा चिनियो। तत्कालीन पंचायती शासनको विपक्षमा थियो ।
6. वि.सं. २०४७ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछि, एलिट क्लब पनि पुन: स्थापना भयो। त्यसबेलादेखि यसले विराटनगरको समाजमा एक प्रमुख नागरिक संगठनको रूपमा भूमिका निर्वाह गरिरहेको छ।
क्लबका संस्थापकहरू
एलिट क्लबको स्थापना वि.सं.२०१५ बैशाक १ गते अर्थात १४ अप्रिल १९५८मा भएको थियो । क्लब स्थापना गर्ने व्यक्तित्वहरू निम्नानुसार थिए ।
१. सचिव: श्री शत्रुघ्न प्रसाद उपाध्याय
२. सदस्यः श्री गोपाल प्रसाद शर्मा
३.सदस्यः श्री राधाप्रसाद घिमिरे
४. सदस्यः श्री शैलेन्द्र कुमार उपाध्याय
५. सदस्यः श्री तोरेन्द्र मानसिंह प्रधान
६. सदस्य: डा. भीमकृष्ण श्रेष्ठ
७. सदस्यः श्री जगतमोहन अधिकारी
८. सदस्यः श्री टेकचन्द्र पोखरेल
९. सदस्य: श्री शिवप्रसाद रिजाल
१०. सदस्यः श्री नारायण प्रसाद अर्याल
भूमि दाता
१. श्री शंकटा प्रसाद खनाल, अगुवा सामाजिक नेता
२. श्री हृदयनाथ खनाल, अगुवा सामाजिक नेता
संरक्षक


नेपालका तत्कालीन प्रधानमन्त्री र विराटनगरका बासिन्दा श्री गिरिजा प्रसाद कोइराला क्लबका संरक्षक हुनुहुन्छ । यो सम्मान १३ कार्तिक २०४८ वि.सं.मा एलिट क्लब विराटनगरको साधारण सभाबाट निर्णय गरी प्रदान गरिएको हो ।
विगतका कार्यसमितिहरु :
१. अध्यक्षः श्री गोपाल प्रसाद शर्मा
२. महासचिव: श्री महेन्द्र प्रसाद रिजाल
३. कोषाध्यक्ष: श्री टीका प्रसाद उप्रेती
४. सांस्कृतिक सचिव: भक्तराज आचार्य
५. सदस्यः श्री आमोद प्रसाद उपाध्याय
६. सदस्यः श्रीकृष्ण पोखरेल
७. सदस्यः श्री ध्रुव कुमार थापा
८. सदस्यः श्री बैजनाथ थपलिया
९. सदस्यः श्री रमेश कोइराला
१. अध्यक्षः श्री टीका प्रसाद उप्रेती
२. महासचिव: श्रीकृष्ण पोखरेल
३.कोषाध्यक्ष: श्री प्रकाश नाथ उप्रेती
४. सांस्कृतिक सचिव: विश्वराज पाण्डे
५. सदस्यः श्री गोपाल कुमार कार्की
६. सदस्यः श्री तोरेन्द्र मानसिंह प्रधान
७. सदस्यः श्री दुर्गा सुवेदी
८. सदस्यः श्री भक्तलाल उपाध्याय
९. सदस्यः श्री माधव भट्टराई
१. अध्यक्षः श्री शिवप्रसाद रिजाल
२. महासचिव: श्री तिलक प्रसाद रिजाल
३. कोषाध्यक्ष: श्रीचन्द्रमणि न्यौपाने
४. सांस्कृतिक सचिव: श्री दिनेश श्रेष्ठ
५. सदस्यः श्री भक्तराज आचार्य
६. सदस्यः श्रीकृष्ण पोखरेल
७. सदस्यः श्री कालिकुमार लाल
८. सदस्य: श्री हेरिभक्त सिटौला
९. सदस्यः श्री महेशराज दाहाल
१. अध्यक्षः श्री महेन्द्र प्रसाद रिजाल
२. महासचिव: श्री दिनेशकुमार श्रेष्ठ
३. कोषाध्यक्ष: श्री राम प्रसाद सिटौला
४. सांस्कृतिक सचिव: श्री गुणराज ढुङ्गेल
५. सदस्य: श्री राजकुमार पोखरेल
६. सदस्यः श्री ईश्वरीप्रसाद रिजाल
७. सदस्य: श्री रमेश कोइराला
८. सदस्य: श्री माधव भट्टराई
९.सदस्यः श्री सुशील कुमार झा
१. अध्यक्षः श्री महेन्द्र प्रसाद रिजाल
२. महासचिव: श्री रमेश कोइराला
३. कोषाध्यक्ष: श्री राकेशचन्द्र मिश्रा
४. सांस्कृतिक सचिव: श्री महेशराज दाहाल
५. सदस्य: श्री गुणराज ढुङ्गेल
६. सदस्यः श्री ईश्वरीप्रसाद रिजाल
७. सदस्य: श्री सूर्य संग्रौला
८. सदस्य: श्री राधेश्याम दली
९.सदस्यः श्री चुडामणि आचार्य
१. अध्यक्षः श्री बैजनाथ थपलिया
२. महासचिव: प्रो. डा. उपेन्द्र कोइराला
३. कोषाध्यक्ष: श्री गुणराज ढुङ्गेल
४. सांस्कृतिक सचिव: श्री भक्तलाल उपाध्याय
५. सदस्य: श्री आनन्द नेपाल
६. सदस्यः प्रा डा खगेन्द्र आचार्य
७. सदस्य: श्री राजेन्द्र प्रसाद गुप्ता
८. सदस्य: श्री भक्तराज आचार्य
९.सदस्यः श्रीमती शान्ता रिजाल
१. सभापति: श्री गुणराज ढुङ्गेल
२. महासचिव: श्री चुडामणि आचार्य
३. कोषाध्यक्ष: श्री आनन्द नेपाल
४. सांस्कृतिक सचिव: श्रीमती शान्ता रिजाल
५. सदस्यः श्री गोपाल कुमार कार्की
६. सदस्यः श्रीमती चन्द्रा पौडेल
७. सदस्यः श्री भक्तराज आचार्य
८. सदस्यः श्री राजेन्द्र प्रसाद गुप्ता
९.सदस्यः प्रा. डा. रमेश दाहाल
१. अध्यक्षः श्रीमती शान्ता रिजाल
२. महासचिव: श्री दिनेश श्रेष्ठ
३. कोषाध्यक्ष: श्री गजेन्द्र धमला
४. सांस्कृतिक सचिव: श्रीमती चन्द्रा पौडेल
५. सदस्य: प्रा डा. रमेश दाहाल
६. सदस्यः श्री आनन्द नेपाल
७. सदस्यः श्री चिरंजीबी दाहाल
८. सदस्य: डा. बिमला श्रेष्ठ
९.सदस्यः श्री शालिग्राम दाहाल
१. अध्यक्ष: डा. भेषप्रसाद धमला
२. महासचिव: डा. अर्जुन कुमार बराल
३. कोषाध्यक्ष: श्री कविराज न्यौपाने
४. सांस्कृतिक सचिव: डा. मीनाक्षी नेपाल
५. सदस्यः श्री दिनबन्धु गोयल
६. सदस्यः श्री रमेश कोइराला
७. सदस्यः श्री विश्वनाथ रिजाल
८. सदस्य: श्री महेश लोहानी
९.सदस्यः श्रीमती इंदिरा कार्की
१. अध्यक्ष: डा. भेषप्रसाद धमला
२. महासचिव: श्री चुडामणि आचार्य
३. कोषाध्यक्ष: श्री सुबोध निरौला
४. सांस्कृतिक सचिव: श्रीमती इंदिरा कार्की
५. सदस्यः श्री कविराज न्यौपाने
६. सदस्यः श्री विश्वनाथ रिजाल
७. सदस्यः प्रा. डा. मीनराज ढकाल
८. सदस्य: श्री मणि कुमार अर्याल
९.सदस्यः श्रीमती प्रमिला थापा
१. अध्यक्ष: श्री विश्वनाथ रिजाल
२. महासचिव: श्री जगतबहादुर थापा (२०७५/१२/१९ सम्म )
३.महासचिव: श्री यज्ञप्रसाद शर्मा (२०५६/०५/०३ देखि )
४. कोषाध्यक्ष: श्री केदार बहादुर थापा
५. सांस्कृतिक सचिव: श्रीमती रुक्मिणी कोइराला
६. सदस्यः श्री मणि कुमार अर्याल
७. सदस्यः श्री सुशील कुमार झा
८. सदस्यः श्रीमती प्रमिला थापा
९. सदस्य: श्री सोमराज थापा
१०. सदस्यः श्री लीला बल्लाभ घिमेरे
१. अध्यक्ष: श्री विश्वनाथ रिजाल
२. महासचिव: श्री यज्ञप्रसाद शर्मा
३. कोषाध्यक्ष: श्री केदारबहादुर थापा(२०७९ भदौ सम्म)
४. कोषाध्यक्ष: श्री मणिकुमार अर्याल (२०७९ भदौ देखि)
५. सांस्कृतिक सचिव: श्रीमती रुक्मिणी कोइराला
६. सदस्यः श्री सुशील कुमार झा
७. सदस्यः श्रीमती प्रमिला थापा
८. सदस्य: श्री सोमराज थापा
९. सदस्यः डिक प्रसाद घिमिरे
१०. सदस्यः श्री लीला बल्लाभ घिमेरे
१. अध्यक्ष: श्री इन्दिरा कार्की
२. महासचिव: श्री यज्ञप्रसाद शर्मा
३. अर्थसचिब: श्री मणिकुमार अर्याल
४. सांस्कृतिक सचिव: श्री प्रमिला थापा
५. सदस्यः श्री सुशील कुमार झा
६. सदस्यः श्री डिक प्रसाद घिमिरे
७. सदस्यः श्री लीला बल्लभ घिमेरे
८. सदस्यः श्री भैरब प्रसाद रिजाल
९. सदस्यः श्री मीना नेपाल
