छिमेकीलाई राजनीतिमा हात हाल्न दिनुहुँदैनः कृष्ण पहाडी

विराटनगर, २६ असार २०७७ । मानव अधिकारवादी नेता कृष्ण पहाडीले देशको आन्तरिक राजनीतिमा छिमेकीहरुलाई हात हाल्न दिन नहुने बताउनु भएको छ । उहाँले नेपाली राजनीतिमा छिमेकीले हात हाल्ने प्रयास गरे आन्तरिक शान्ति खल्बलिने र लोकतन्त्र कमजोर हुने टिप्पणी गर्नुभएको छ ।

एलिट क्लब विराटनगरको आयोजनामा शुत्रफ्बार सम्पन्न नेपालको विदेश नीति र राजनीति विषयक अनलाइन छलपफ्लमा बोल्दै पहाडीले उत्तफ् टिप्पणी गर्नुभएको हो ।
पहाडीले अगाडि भन्नुभयो, विदेशी कुटनीतिक नियोग र सुरक्षाका मानिसहरुको चहल पहल राजधानीमा बढिरहेको छ । यसबाट बुभिफ्न्छ कि हामी दुर्घनाको संघारमा छौं । छिमेकीहरुको आपसी सम्बन्ध विग्रिदै गएको छ । छिमेकीहरु चीन र भारतबीच युद्ध भयो भने पनि नेपाल खतरामा पर्न सक्छ ।
सत्तारुढ दलभित्र प्रधानमन्त्रीबाट खड्गप्रसाद ओलीलाई हटाउन पार्टीका शीर्ष नेताहरु नै सत्रिफ्य रहेको सन्दर्भमा पहाडीले पार्टीले यस्ता विषयमा निर्णय गर्दा संसदीय परिपाटि नै धरासायी बन्ने खतरा रहने बताउनु भयो ।
पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने उद्देश्यले सत्तारुढ नेकपाभित्र जे प्रयास भइरहेको कुरा पार्टीको आन्तरिक कुरा भएको बताउँदै उहाँले प्रश्न गर्नुभयो, स्थायी समितिले वा केन्द्रीय कमिटीले पाँच छ महिनामा प्रधानमन्त्री पफ्र्देैर्र् जाने हो भने यत्रो जनमतको के अर्थ ? यस्तो कार्यबाट वर्तमान व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था आउन सक्दैन भन्न सकिन्न । उहाँले प्रधानमन्त्रीको कामका बारेमा प्रश्न उठाउने र बहस गर्ने निकाय संसदीय दल हो भन्दै पार्टीले प्रधानमन्त्रीका विपक्षमा निर्णय गरेमा प्रधानमन्त्रीले संसदीय दलमा बसेर चुनौती दिन वा संसदमा विश्वासको मत लिन्छु भनेर अगाडि बढ्ने बाटो सही र वैधानिक बाटो सरक्षित रहने सुभफउनु भयो ।
पहाडीले एमसीसीको विषय पनि दलभित्र छलपफ्ल गर्ने र सडकमा प्रदर्शन गरेर आत्रफेश पोख्ने काम नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार संसदीय व्यवस्थामा यस्तो लमुद्दाहरुको छिनोपफनो स्रसदले गर्नुपर्दछ । संसदले छलपफ्ल गरेर पास गरोस् वा पफ्ले यो उसको अधिकारको कुरा हो । दल विशेषको र स्वार्थ समूहको चाहनाका आधारमा सडकमा प्रदर्शन गरिनु र अखबारका पाना रंङ्गिनु शोभा जनक नभएको आरोप लगाउनु भयो ।
उहाँले वर्तमान सरकारले कुटनीतिक पहलबाट छिमेकीसँगको सम्बन्ध सुधार गर्नुपर्ने र दलभित्रको एकता कायम गर्दै विपक्षी दलको समेत विश्वास लिएर अगाडि बढ्ने प्रयास गर्नु पर्ने बताउँदै भन्नुभयो, संसदले नै अहिलेको समस्याको निकास दिनेछ । यही नै संसदीय लोकतान्त्रिक विधिबाट अग्रगमनको बाटो भएको सुभफव दिनु भयो ।
कार्यत्रफ्ममा विराटनगरका पूर्व मेयर रमेशचन्द्र पौडेलले एमसीसीका धेरै गुणहरु देशको विकासको पक्षमा रहेको बताउँदै राष्ट्रको अहितमा रहेको ठहर भएमा एक महिनाको समय दिएर असहति जाहेर गर्दै सम्भफैता भंग गर्न सकिने प्रावधान रहेको उल्लेख गर्नुभयो र भन्नुभयो,अहिले स्वीकार गरेर जान र राष्ट्रहित विपरीतको काम हुन थालेमा सम्भफैता रद्द गर्ने बाटो पत्रिफ्न सकिने संभावना छ ।
सहभागी शंकर दहालले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारको प्रमुखको पद नै धरापमा परेर प्रभावकारी करुपमा काम गर्न नसक्नु र त्यसको बेलामा विपक्षी दलले समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुले नेपाली जनतलाई निरास बनाएको बताउनु भएको थियो ।
उत्तफ् अवसरमा प्रा.डा.मीनराज ढकालले राष्ट्रिय रुपमा साभफ विदेश नीति नबनी यसमा विवधिता देखिनु नै परराष्ट्र नीतिको मजोर पक्ष रहेको बताउनु भयो । प्राध्यापक कविराज नेउपानेले विदेशी मिडिया र विदेशी शत्तिफ्हरु सरकार ढाल्नका लागि सत्रिफ्य देखिनुले मुलुकको लागि लाजमर्दो अवस्था देखिएको टिप्पणी गर्नुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा सम्पन्न अनलाइन छलपफ्लको समयमा सहभागीहरुले प्रस्तोतासँग जिज्ञासा राखेका थिए ।–शुभस–

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top